Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:५४ दिउँसो
- ADVERTISEMENT -

भाञ्जाले कुटपिट गर्दा मामाको ज्यान गयो

प्रकाशित मिति: २०८० चैत २८, बुधबार

234
Shares

 चितवनको इच्छाकामना १, मा भाञ्जाले कुटपिट गरेर मामाको हत्या गरेका छन् । २३ वर्षका लोकबहादुर चेपाङले मामा नाताका चन्द्रबहादुर चेपाङको घरेलु मदिरा सेवन गरी कुटपिट गर्दा ज्यान गएको हो ।

जिल्ला प्रहरी चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार चैत २६, सोमबारका दिन सँगै बसेर घरेलु मदिरा सेवन गर्दा वादविवाद भई लोकबहादुरले ४२ वर्षका मामा चन्द्रबहादुरलाई कुटपिट गरेका थिए ।

कुटपिट भएको थाहा पाएपछि चन्द्रबहादुरकी श्रीमतीले छुट्याएर घरमा ल्याई सुताएकी थिइन् । तर, राती ९ बजे नै कुटपिटबाट ज्यान गएको डिएसपी भण्डारीले जानकारी दिए ।

घटनाको जानकारी भएपछि इलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले कुटपिटमा संलग्न लोकबहादुरलाई नियन्त्रणमा लिएको छ । भने मृतक चन्द्रबहादुरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

डिएसपी भण्डारीका अनुसार कुटपिटमा संलग्न लोकबहादुरलाई आज जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -