Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४३:५८ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसकी विष्णुदेवी पुडासैनी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुन असफल

प्रकाशित मिति: २०८० चैत २८, बुधबार

418
Shares

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुन असफल भएकी छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा बहुमत सदस्यले विपक्षमा मतदान गरेपछि उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने उनको प्रस्ताव अस्वीकृत भएको हो ।

उनलाई कांग्रेस, लोसपा लगायतका दलले मात्रै मतदान गरेका थिए ।

उनको पक्षमा १६ र विपक्षमा ३९ मत परेको राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले जानकारी दिए । ५९ सदस्य रहेको राष्ट्रिय सभामा ५५ जना उपस्थित रहेका थिए ।

राष्ट्रिय सभामा अहिले उपाध्यक्षमा निर्वाचित गरियोस भन्ने एमाले सांसद विमला घिमिरेको प्रस्तावमाथि मतदान प्रक्रिया सुरु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -