सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इदउल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको हो।
गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना निकालेर बिदाको जानकारी गराएका हुन्।

प्रकाशित मिति: २०८० चैत २८, बुधबार