Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२४:१८ दिउँसो
- ADVERTISEMENT -

‘कांग्रेसले गृहमन्त्रीलाई टार्गेट गर्नु सत्ता गठबन्धनमा भ्वाङ पार्ने आरण्य रोदन’

प्रकाशित मिति: २०८० चैत २८, बुधबार

240
Shares

नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसदमा सहकारीको विषयमा गृहमन्त्रीलाई मात्र टार्गेट गर्नु सत्ता गठबन्धनमा भ्वाङ पार्न कांग्रेसको आरण्य रोदन भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सूर्यदर्शन सहकारीबारे कास्की जिल्ला अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने थाहा हुँदा हुँदै पनि त्यो विषय मात्र उठाएको बताए । 

सांसद थापाले भने–‘सहकारीको विषय आज घर घरको, समाजको, राष्ट्रको बहस भएको छ । हामी यसमा बहस केन्द्रित होस भन्ने चाहन्छौँ । तर व्यक्ति केन्द्रित भइरहेको छ ।  प्रतिपक्षलाई यो संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरूलाई संविधान बमोजिम अदालतमा विचाराधीन मुद्दामा यहाँ बहस हुँदैन भन्ने थाहा छ, तर हामीले यो विषय थाहा पाई पाई पनि उठाइरहेका छौँ ।’ 

उनले संसदमा सहकारीको विषय कुनै निष्कर्षमा पुग्नका लागि नभएको बताए । उनले सरकारका निकायलाई निर्देशन गरेर वा कानुन बनाएर एकजना पनि बचतकर्ता नठगिने सुनिश्चितता सरकार र संसद्ले गर्नुपर्ने बताए । यदि त्यसो गर्न नसक्ने हो सत्ता गठबन्धनलाई भ्वाङ पार्ने आरण्य रोदन मात्रै हुने उनले तर्क गरे । 

उनले कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले गठबन्धन दलको नेताको रुपमा बोलेको भनेको प्रति के प्रधानमन्त्रीले प्रतिपक्षको नेताको रुपमा बोल्नुपर्ने भन्दै प्रश्न गरे । उनले समस्याग्रत सहकारी घोषणा गरेर बचतकर्ताको रकम फिर्ता गर्ने र ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताए । उनले गृहमन्त्रीलाई व्याक्ति केन्द्रीत प्रहार नगरी सहकारीका समस्या समाधान केन्द्रित हुन कांग्रेसलाई आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -