Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३५:१५ दिउँसो
- ADVERTISEMENT -

पार्टीलाई एकढिक्का बनाएर लैजान्छु : देउवा

प्रकाशित मिति: २०८० चैत २८, बुधबार

231
Shares
sd}of d'Qm 3f]if0ff ePsf] @@ jif{ k'u]sf] ljz]if sfo{qmddf k|d b]pjf sf7df8f}F, @ ;fpgM sd}of d'Qm 3f]if0ff ePsf] @@ jif{ k'u]sf] cj;/df e"ld;'wf/ tyf ul/aL lgjf/0f dGqfnoåf/f afn'jf6f/df ;f]daf/ cfof]lht ljz]if sfo{qmddf k|wfgdGqL z]/axfb'/ b]pjf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै देउवाले विगतमा पार्टीभित्र आन्तरिक समस्या देखिए पनि अब पार्टी एकढिक्का बनाएर लैजाने बताए । ‘विगतमा आन्तरिक समस्या थियो तर अब पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउँछु, देउवाले भने ।

भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्नु दुःखद रहेको भन्दै उनले यसका लागि आफूले पहल गर्ने बताए । विमानस्थल बनेको लामो समयसम्म सञ्चालनमा आउन नसक्नु बिडम्बना भन्दै देउवाले सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

‘के कति कारणले विमानस्थल सञ्चालनमा आउन सकेन त्यो बुझेर मैले पहलकदमी अघि बढाउँछु,’ देउवाले भने, ‘भैरहवा विमानस्थल सञ्चालनमा आएमा लाखौं पर्यटक नेपाल भित्रिने र मुलुकले ठूलो आर्थिक लाभ लिन सक्ने छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -