Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३५:०५ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसको निरन्तर आक्रमणले आत्तियो रास्वपा

प्रकाशित मिति: २०८० चैत २६, सोमबार

360
Shares

काठमाडौं – संसदमा लगातार नेपाली कांग्रेसले लखेट्न थालेपछि घण्टी पार्टीलाई निकै आपत आइलागेको छ । कांग्रेसको आक्रमणबाट कसरी जोगिने भनेर उपाय खोज्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा आफ्नो दलका केही मन्त्री र नेताहरुसँग विशेष छलफल गरेका छन् । बिहान साढे ८ बजेदेखि झण्डै एक घण्टा भएको छलफलमा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल,युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ,पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेलगायत सामेल थिए ।

 रास्वपाका नेताहरु आज दिउँसो २ बजे सभामुख देवराज घिमिरेले बोलाउनुभएको चार दलीय शीर्ष नेतासँगको परामर्श बैठक र सहकारी ठगी प्रकरणमा राजीनामा माग्दै काङ्ग्रेसले अवरुद्ध गर्दै आएको सँसदीय गतिविधिमा प्रस्तुत हुने उपायउपर केन्द्रित रहेको बुझिएको छ । 

सभामुख घिमिरेले दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा नेपाली काँग्रेस,एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरुसँग परामर्श गर्न लाग्नुभएको छ । प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन नेताहरुसँग परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -