Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२५:३१ दिउँसो
- ADVERTISEMENT -

गृहमन्त्री लामिछानेमाथि  सहकारीको  विषयमा संसदीय  समिति बन्नुपर्छ: नेता भण्डारी

प्रकाशित मिति: २०८० चैत २५, आइतबार

381
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गृहमन्त्री रवि लामिछाने  विषयमा संसदीय बन्नुपर्ने बताएका छन् ।  

आइतबार नेपाल प्रेस युनियनको बुटवलमा राखेको पत्रकार सम्मेलन बोल्दै भण्डारीले प्रजातान्त्रिक व्यवस्था प्रश्न उठेपछि  संसदीय छानबिन गरेर प्रस्ट पार्नु स्वाभाविक रहेको बताएका हुन् ।

उनले नेपाली कांग्रेसले सोही अनुसार संसदमा विरोध गरेको प्रस्ट पारे । उनले सांसदले प्रश्न उठाएपछि विगतमा कांग्रेसका मन्त्री रामशरण महतले पनि राजीनामा दिएको स्मरण गरे।

उनले सङ्घ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी सङ्ख्या आधा घटाउनुपर्ने बताए।  अहिले रहेका ३६ हजार जनप्रतिनिधि घटाएर १८ हजार बनाउनु पर्ने उनको भनाइ थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -