Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:०१ दिउँसो
- ADVERTISEMENT -

रेशम चौधरीले बैठकबारे प्रतिकृया दिन मानेन्

प्रकाशित मिति: २०८० चैत २३, शुक्रबार

394
Shares

 नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी पक्ष) केन्द्रीय समितिको बैठक सुरु भएको छ । शुक्रबार अनामनगरस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले महाधिवेशनले चयन गरेको केन्द्रीय समिति बैठक सुरु भएको दावी गरेका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त बैठक पार्टीको आधिकारिक नभएको बताएकी छन् ।

अध्यक्ष श्रेष्ठले एक विज्ञप्ति जारी गरी पार्टीले कुनै बैठक नबोलाएको बताएकी छन् । निर्वाचन आयोगले महाधिवेशनलाई मान्यता नदिएका कारण संस्थापक केन्द्रीय सदस्यसहितको केन्द्रीय समिति नै क्रियाशील रहेको र सो समितिको बैठक नभएको प्रस्ट पारेकी छन् ।

यसअघि श्रेष्ठले बोलाएको केन्द्रीय समिति बैठकमा झडप हुँदा बैठक स्थगित भएको थियो । रेशम चौधरी पक्षका नेताहरुले आफ्ना पक्षका नेताहरुलाई कुटपिट गरेको आरोप श्रेष्ठले लगाएकी छिन् । झडप भएकै दिन रेशम चौधरीले आजका लागि बैठकको आह्वान गरेका थिए ।

चौधरीले केन्द्रीय सदस्यको नागरिकता हेरेर मात्र बैठकमा सहभागी हुन दिएका छन् । उनले बैठक कक्षको ढोका थुनेका छन् भने पत्रकारलाई फोटो समेत खिच्न दिएका छैनन् । उनले बैठकबारे कुनै प्रतिकृया दिन मानेन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -