Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५८:२८ दिउँसो
- ADVERTISEMENT -

लुम्बिनीका मुख्यमन्त्रीको आक्रोश– प्रधानमन्त्री प्रचण्डका कारण संघीयता नरहन सक्छ

प्रकाशित मिति: २०८० चैत २२, बिहीबार

516
Shares

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संघीयता धरापमा परेको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभासमक्ष राजीनामा दिँदै उनले प्रधानमन्त्रीको उथलपुथलका कारण संघीयता धरापमा परेको आरोप लगाएका हुन् ।

‘यहाँ कुनै साथीलाई रमाइलो लागेको होला । सत्ता आएको होला । तर सत्ताले सबै कुरा दिँदैन । सबै मिलेर प्रदेश, संविधान र संघीयताको औचित्य पुष्टी गर्नुपर्छ । यसबारे गम्भीर बनौँ । बहस गरौं । राजनीति उथलपुथल गरेर वा एक अर्काप्रति लाञ्छना लगाएर गयौँ भने हामी कतै पुग्दैनौँ’, प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘देशका प्रधानमन्त्री कहिले फुत्त यो गर्छु कहिले फुत्त उ गर्छु भनेर देशमा विकास पनि हुँदैन । यसले संघीयता पनि धरापमा पर्छ । उहाँको फुत्तले संघीयता बच्न पनि सक्छ । संघीयता जान पनि सक्छ । आफू उफ्रिएको धरातल हेरेनौँ भने यही अन्त्य पनि हुन्छ । कुर्सी साटासाट हामी कतै पुग्दैन ।’ 

 संघीयतामाथि जटिल प्रश्न उठेको भन्दै उनले यस्तो अवस्था आउनुको कारण प्रदेश नभई संघका नेताहरू भएको आरोप लगाए । उनले प्रदेश मुख्यमन्त्रीको पहुँच तस्बिर झुन्ड्याउन मात्र सीमित भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -