नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई अघि सार्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: २०८० चैत २२, बिहीबार