कांग्रेस पार्टीले टिकट नदिएपछि अर्को कुनै जाने ठाउँ राष्ट्रिय स्वतन्त्र पार्टी छ भन्ने पछिल्लो समय अवसरको ठाउँ बनेको थियो।यो सहकारीको कारणले गर्दा त्यो पनि बन्द हुने अवस्था छ।
मलाई साथीहरू देखि साह्रै चिन्ता लागेको छ,आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राजेन्द्र बजगाईले भने ।
उनले गण्डकी परियोजनाको बारेमा सरकारमाथि व्यङ्ग्यात्मक टिप्पणी समेत गरेका छन्, उनले भने:
बुढी गण्डकीमा माछा मार्नेहरूले गण्डकीको माछा केन्द्रीय सरकारलाई पठाएपछि गण्डकी परियोजना बन्छ कि भन्ने आशा राखेका छन्।








































