नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले त्रिविको लापरबाहीले नतिजा आउने बेला विद्यार्थीले फेरि परीक्षा दिनपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् बुधबार बसेको प्रतिनिधि सधा बैठकमा त्रिविले चरम लापरबाही गरेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुने । सांसद यादवले यो देशको सरकार कस्ले चलाउँछ भन्दै प्रश्नसमेत गरिन्
‘यो देशको सरकार कसले चलाईरहेको छ ? । सरकारले हो कि खाली दलालले नै चलाईरहेको छ ’ उनले भनिन् । यदि सरकारले चलाउँछ भने हाम्रो देशमा पटक पटक नानाथरीको काण्ड किन दोहोरिन्छ । भखैरै त्रिविमा नतिजा कुरिरहेका विद्यार्थीले फेरि परीक्षा दिनुपर्ने भएको छ । यस्तो पनि हुन्छ । कहीँ ? ’








































