Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४०:२० दिउँसो
- ADVERTISEMENT -

गृहमन्त्रीसँगै श्रममन्त्रीमाथि पनि कांग्रेसले उठायो  प्रश्न

प्रकाशित मिति: २०८० चैत २०, मंगलबार

223
Shares

सहकारी ठगी प्रकरण जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रममन्त्री डिपी अर्यालमाथि पनि प्रश्न उठाएको छ।

रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन निरन्तर माग गर्दै आएको कांग्रेसले रास्वपाकै उपभातिसमेत रहेका श्रममन्त्री अर्याल पनि जोडिएको भन्दै प्रश्न उठाएको हो। 

मंगलबारको प्रतिनिधिसभामा कांग्रेस सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा श्रममन्त्री अर्याल पनि जोडिएको समाचार आएको भन्दै छानबिन समिति माग गर्नुको औचित्य थप पुष्टि भएको बताए।

‘सहकारी ठगीको अर्को विषय पनि आएको छ। कृषि सहकारीको अपलचन। त्यसमा श्रममन्त्री जोडिएका छन्। उनीमात्र होइन रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत सहकारी संचालक थिए। सो सहकारीमा पनि जिबी राईलाई भित्र्याएइएको छ। त्यो काम श्रम मन्त्रीको हो भनिएको छ’, उनले भने, ‘यो घटनाले थप पुष्टि गरेका छ कि सहकारी ठगी सन्जाल कहाँसम्म फैलिएको छ भनेर। त्यसकाण अब झन् अति आवश्याक छ, समिति बनाउन।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -