Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:४० दिउँसो
- ADVERTISEMENT -

कोकिन कारोबार गर्ने दुई ब्राजिलियन ठमेलबाट पक्राउ,

प्रकाशित मिति: २०८० चैत १६, शुक्रबार

235
Shares

प्रहरीले काठमाडौंको ठमेलबाट लागु औषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ठमेल जेपी मार्गस्थित एक होटलमा शंकास्पद रूपमा बसिरहेका ब्राजिलियन नागरिकहरु लारिसन ब्रिटो डोस सान्तोस र फेरनान्दा भेल डिसलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए।

उनीहरुले कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाएर नेपाल भित्र्याउने गरेको पाइएको छ ।

चैत १३ गते ठमेलको एक होटेलमा लारिसनले सुटकेसभित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको थियो ।

त्यसपछि उनीहरूले थप कोकिन लुकाएको हुनसक्ने आश‌ंकामा दुबै जनालाई प्रहरी अस्पताल लगिएको थियो।

अस्पतालमा परीक्षण गराउँदा लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको एसपी कार्कीले बताए ।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -