Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:१७ बिहान
- ADVERTISEMENT -

सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

प्रकाशित मिति: २०८० चैत १२, सोमबार

221
Shares

नेकपा एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा यामलाल कँडेल निकट देवकोटा निकटतम प्रतिस्पर्धी अमृतकुमार विसीलाई हराउँदै अध्यक्ष बनेका हुन् ।

अध्यक्षमा निर्वाचित देवकोटाले ३५१ मत ल्याए भने उनका प्रतिस्पर्धी विसीले १३२ मत पाए ।

यस्तै उपाध्यक्षमा मोहन सिंह बडुवाल, सचिवमा डम्बरप्रसाद तिवारी र उपसचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् ।

उपाध्यक्षमा विजयी बडुवालले ३४६ मत पाउँदा उनका प्रतिस्पर्धी ताराकेशर गौतमले १३० मत पाए ।

सचिवमा डम्बरप्रसाद तिवारी २९१ मतसहित विजयी भए । अर्का प्रत्यासी डण्डीप्रसाद शर्माले १८९ मत पाए ।

उपसचिव खुलामा टिकाराम सोमैले ३२४ मत पाएर विजयी हुँदा अर्का प्रत्यासी हरिप्रसाद अधिकारीले १४३ मत पाए ।

महिला उपसचिवमा विजयी सुशील विश्वकर्माले ३३५ मत पाउँदा उनकी प्रतिस्पर्धी तृप्ती विकले १३३ मत पाइन् ।

सदस्य पदको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -