Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२६:४८ दिउँसो
- ADVERTISEMENT -

लघुवित्तका ऋणीलाई ४० प्रतिशत आईपीओ छुट्याउने व्यवस्था गरिँदै

प्रकाशित मिति: २०८० चैत ९, शुक्रबार

303
Shares

सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (बाफिया)लाई संशोधन गर्न विधेयक दर्ता गराएको छ । अर्थमन्त्री वर्षमान पुनले गत सोमबार संसद्‍मा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० दार्ता गराएका हुन् ।

मुल ऐनको परिच्छेद–३ को धितोपत्रको कारोबार सम्बन्धी व्यवस्थको दफा ९ मा एउटा बुँदा थपेको छ । मुल ऐनको दफा ९ को उपदफा (७) पछि लघुवित्तका ऋणीहरूलाई सेयर दिने व्यवस्था थप गरिएको हो लघुवित्तले सर्वसाधारणलाई निष्कासन गर्न लागेको सेयरको ४० प्रतिशत हुन आउने सेयर आफ्ना ऋणीलाई छुट्याउनु पर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव संसद्बाट पारित भए लागु हुनेछ अहिले लघुवित्तले वैदेशिक रोजगारीमा गएकाहरू र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत निष्कासन गर्नुपर्ने व्यवस्था छ
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ को उपदफा (१) बमोजिम बैंक वा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्याउनु पर्ने व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -