Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१६:५७ बिहान
- ADVERTISEMENT -

काेदालाे प्रहारबाट ३ जना गम्भीर घाइते,हेलिकप्टरबाट उद्धार हुँदै

प्रकाशित मिति: २०८० चैत ८, बिहीबार

751
Shares

बैतडी जिल्ला डिलाशैनी गाउँपालिका ७ धामीगाउँका  ६२  वर्षीय किसनसिंह धामीकाे काेदालाे प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती  पार्वती धामी,   दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत  २९ सुभाष कलाैनी र  डिलाशैनी गाउँपालिकामा कार्यालय सहयाेगीका रूपमा कार्यरत  २६  वर्षीय देवराज भट्ट घाइते भएका छन्। 

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई काेदालाे प्रहार गरेकाे र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलाैनी र भट्टमाथि पनि काेदालाे प्रहार भएकाे बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

घाइते तिनै जनाकाे अहिले स्थानीय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ। उनीहरूकाे अवस्था गम्भीर रहेकाेले  थप उपचारको लागि नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएकाे प्रहरी नायव उपरीक्षक गिरीले बताए।

काेदालाे प्रहार किन गरे भन्ने बारे खुल्न सकेकाे छैन्। काेदालाे प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टाेली घटनास्थलतर्फ गएकाे छ। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -