Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:३५ दिउँसो
- ADVERTISEMENT -

सेयर बजार घट्दा कारोबार रकम बढ्यो

प्रकाशित मिति: २०८० चैत ६, मंगलबार

224
Shares

मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने २६ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.२४ अंक (०.३ प्रतिशत) घटेको छ । सो गिरावटपछि नेप्से २०६७ अंकमा कायम भएको छ । अघिल्लो दिन २ अर्ब ८८ करोडको कारोबार भएकोमा मंगलबार २६ प्रतिशत धेरै अर्थात ३ अर्ब ६३ करोडको भयो ।

१०४ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ११ को स्थिर रह्यो । फाइनान्स र माइक्रोफाइनान्स भने २ प्रतिशत बढ्यो भने उत्पादन समूह सबैभन्दा धेरै १.३८ प्रतिशत घट्यो । बैंकिङ ८, विकास बैंक ३०, होटल तथा पर्यटन ३१, हाइड्रोपावर १२, उत्पादन ९५, निर्जीवन बीमा ३३, अन्य ११ र ब्यापार समूह ३७ अंक घटे । माइक्रोफाइनान्स ७९, जीवन बीमा ७ र फाइनान्स ४० अंक बढे

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । आजबाट सूचीकृत भएको सर्वोत्तम सिमेन्टको मूल्य प्रतिकित्ता ६११ रुपैयाँ ६० पैसा पुगेको छ ।

इनिफिनिटी लघुवित्तको ९.४, भगवती हाइड्रोपावर ९.२, युनिक नेपाल लघुवित्तको मूल्य ९ प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ६.९, मैलुङखोला जलविद्युतको ४.५, नेपाल हाइड्रो डेभलपर्सको मूल्य ३.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, गोर्खाज फाइनान्स घोराही सिमेन्ट र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -