Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५६:३६ दिउँसो
- ADVERTISEMENT -

नेपालले गर्‍याे १ खर्ब निर्यात, १० खर्ब बढीको आयात

प्रकाशित मिति: २०८० चैत ६, मंगलबार

206
Shares

चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालले १ खर्बको निर्यात गरेको छ । तर यो अवधिमा भने १० खर्ब ३० अर्ब रुपैयाँ बढीको आयात भएको छ ।

गत वर्षको तुलनामा आयात २‍.६६ प्रतिशतले घटेको छ भने निर्यात ३.९९ प्रतिशतले घटेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । योसँगै देशको वैदेशिक व्यापारघाटा ९ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

आयातबाट २ खर्ब ७० अर्ब ७८ करोड ५५ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । २ खर्ब १४ अर्ब २७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

यस्तै ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको स्टिल र फलाम आयात भएको छ भने तेस्रो बढी आयात हुनेमा विदुतीय मेसिनरी तथा उपकरणहरु रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -