Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:११ दिउँसो
- ADVERTISEMENT -

नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु पर्दैन : मेयर बालेन

प्रकाशित मिति: २०८० चैत ४, आइतबार

234
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नियत सफा राखेर काम गर्दा कसैसँग डराउन नपर्ने बताएका छन् । आइतबार महानगरपालिकाका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षको छ महिनाको अर्धवार्षिक प्रगति समीक्षा गर्दै मेयर बालेनले गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिने बताए । 

उनले विभागीय कर्मचारीहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन समेत गरे ।

‘गलत गर्नुहुँदैन । फेरि गल्ती गर्नेलाई कारवाही गर्नैपर्ने हुन्छ । तर हामीले राम्रो गर्नेलाई प्रोत्साहन पनि गर्दै आएकै छौँ,’ उनले भने, ‘गएको बर्षको तुलनामा यसबर्ष गुनासा कम छन् । सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, त्यो हेर्नुपर्छ । काम भइसकेपछि भुक्तानी रोकिरहन आवश्यक छैन ।’

मेयर बालेनले वर्षाैसम्म काम गरिरहेका कर्मचारीहरुको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने बताए । ‘धेरै कार्यक्रमहरुमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहो्स भनेर हामीले महानगर गौरव र स्वर्णिय योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन गर्ने जिम्मेवारी विभागीय प्रमुखहरुको हो, यसलाई प्राथमिकता राख्नुहोला,’ मेयर शाहले निर्देशन गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -