Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:२३ बिहान
- ADVERTISEMENT -

गोरखा बजारमा बस दुर्घटना : १ जना सामान्य घाईते, घर र सवारी साधनमा क्षती

प्रकाशित मिति: २०८० माघ १७, बुधबार

1314
Shares

गोरखा बजारको हरमटारी क्षेत्रमा आज भएको बस दुर्घटनामा परी १ जना सामान्य घाईते भएका छन् । बस उकालोमा रोकेर यात्रु झार्ने क्रममा ब्रेक फेल भएर पछी हटदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गोरखा नगरापलिका–९ कट्टेल डाडाँका २२ बर्षका समिर कट्टेल घाईते भएका छन् । उनको अहिले गोरखा अस्पतालमा उपचार भई रहेको छ । कट्टेल आफ्ना बुवाले सञ्चालन गरेको थोक पसलमा सामान मिलाउदै गर्दा बसले ठक्कर दिएको जिपले उनलाई घाईते बनाएको हो ।

चितवनको नारायणगढदेखी गोरखाको आरुपोखरी तर्फ जादै गरेको ना ५ ख ५०२५ बस ब्याक भएर गोरखा नगरपालिका–६ को हरमटारीमा बिकाससुन्दर श्रेष्ठको घर आँगनमा रोकि राखेको ग ३ च ९४१ योद्वा जिपलाई ठक्कर दिन पुगेको थियो । उक्त दुर्घटनामा श्रेष्ठको घर र कट्टेलको जिपमा ठुलै क्षती पुगेको छ ।

क्षतीको विवरण भने आउन सकेको छैन । घरको पछिल्लो भाग समेतमा असर गरेकोले ठुलै क्षतीको अनुमान गरिएका छ । बस नारायणी यातायातको भएको खुल्न आएको छ । बसमा सवार कोही कसैलाई पनि क्षती नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -