चितवन, साउन ३१-चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।
बुधबार टिकौली जंगलमा शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् ।दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २०८० साउन ३१, बुधबार