Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५१:०७ दिउँसो
- ADVERTISEMENT -

आईपीएलमा सट्टेबाजी गर्ने ४ जना पक्राउ

प्रकाशित मिति: २०८० वैशाख २८, बिहीबार

215
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राति खलंगास्थित तिंकरखेडाको एक पसलबाट साढे तीन लाखभन्दा बढी नगद रूपैयाँसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सट्टेबाजी गर्ने मोहित र खलंगामा बस्ने इन्द्रसिह ऐरी, अविन अवस्थी, जनक बडाल र बिरू बुढाथोकी रहेका छन् । उनीहरूलाई महाकाली नगरपालिका–४ तिंकर खेडाबाट ३ लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अदालतबाट बुधबार म्याद थप गरी यो कार्यमा को-को संलग्न छन्, अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -