Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५७:५५ बिहान
- ADVERTISEMENT -

जनताका गुनासा सुन्न ‘गुनासो एप’ सञ्चालन गर्छु : प्रदीप पौडेल

प्रकाशित मिति: २०७९ मंसिर १४, बुधबार

404
Shares

नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप पौडेलले जनताका गुनासा सुन्नका लागि ‘गुनासो एप’ सञ्चालनमा ल्याउने भएका छन्।

काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासीसँग छलफल गर्दै यस्तो घोषणा गरेका हुन्।

पौडेलले भने, ‘प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाउनु भएको गुनासो एप र मैले घोषणा गरेको सांसदसँग डिजिटल कनेक्टिभिटी एपको अवधारणा मिल्दोजुल्दो भएकाले गुनासो एपलाई सञ्चालनमा ल्याउने निधो गर्‍यौँ ।’

क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँग छलफल कार्यक्रम सुरु गरेको पौडेलले बताए ।

निर्वाचनको दौरानमा अन्य उम्मेदवारले प्रस्तुत गरेका प्रतिबद्धता, एजेण्डालाई सबैको साझा मुद्दा बनाएर सँगसँगै अघि बढ्ने समेत पौडेलले प्रतिबद्धता जनाए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -