- ADVERTISEMENT -

अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाधीए

November 28, 2022
286
Shares
- ADVERTISEMENT -

अभिनेता सलोन बस्नेत र एयरहोस्टेस तथा मोडल करिश्मा केसीको आज चन्द्रागिरी रिसोर्टमा विवाह भएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धमा रहेर आज यो जोडीले विवाह गरेको हो ।

सलोन बेहुली लिन डोली चढेर रिर्सोट पुगेका थिए । विवाहमा नौमती बाजा बजेको छ । शनिबार र आइतबार यो जोडीले चन्द्रागिरी रिसोर्टमै मेहेन्दी समारोह मनाएको थियो । जहाँ अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगेका थिए ।

- ADVERTISEMENT -

Advertisement

वर्षा, संजोग, आमेस, सलिनमान बानियाँलगायतका अरु थुप्रै कलाकारहरु पनि समारोहमा सहभागी भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -