Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१५:३१ दिउँसो
- ADVERTISEMENT -

नेप्से ३२ अंकले वृद्धि

प्रकाशित मिति: २०७९ मंसिर ११, आइतबार

235
Shares

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ३२।४३ अंक वृद्धि भएको छ । बिहीबारको तुलनामा नेप्से १।६८ प्रतिशतले वृद्धि भएर १९६५।९८ विन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज दुई अर्ब दुई करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका २३३ धितोपत्रको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

ल्ःद्य द्यबलप
ब्नबलष् न्चयगउ
आज सर्वाधिक सेयर मूल्य वृद्धि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको सेयर मल्य ८।२१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको सेयर कारोबार सर्वाधिक भएको छ । यो कम्पनीले गत शुक्रबार ७० प्रतिशत लाभांश दिने निर्णय गरसँगै कम्पनीको सेयर खरिद गर्नेको संख्या बढेको हो । यो कम्पनीको ४५ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि लघुवत्त समूहको भएको छ । यो समूहको परिसूचक ३।०७ प्रतिशत वृद्धि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -