Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५१:१४ दिउँसो
- ADVERTISEMENT -

आज प्रथक त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक गर्ने तयारीमा नेपाल राष्ट्र बैंक

प्रकाशित मिति: २०७९ मंसिर ११, आइतबार

296
Shares

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको प्रथक त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि आइतबार ५ बजे केन्द्रिय बैंकको सञ्चालक समितिको बैठक बस्दैछ । राष्ट्र बैंक स्रोतले भन्यो, ‘मौद्रिक नीति समीक्षाको सबै तयारी सकेर त्यसलाई पास गर्न आज साँझ बोर्ड बैठक बस्दैछ । सम्भवतः साँझ नै मौद्रिक समीक्षा सार्वजनिक हुनेछ ।’ 
समीक्षामार्फत केन्द्रीय बैंकलाई निजी क्षेत्रको माग र वित्तीय स्थायित्वबीच सन्तुलन कायम राख्न प्रमुख चुनौती रहेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकलाई आयात एलसी खोल्दा नगद मार्जिन राख्ने र सरकारले प्रतिबन्ध लगाएको आयात खोन्न लगाउनुपर्ने दबाब छ । आयात प्रतिबन्धले सुस्त बनाएको आर्थिक गतिविधि विस्तारका लागि पनि प्रतिबन्ध हटाउन आवश्यक रहेको अर्थविद्ले बताउन थालेका छन् ।
तर, आयात प्रतिबन्ध भन्दा पनि अहिलेको प्रमुख समस्या ब्याजदर भएको भन्दै निजी क्षेत्रले ब्याजदर घटाउन चर्को दवाब बढाएका छन् । राष्ट्र बैंक भने अब थप ब्याजदर बढाउने पक्षमा नभए पनि घटाउन भने चुनौतिपूर्ण हुने बताउँदै आएको छ । यही परिपक्ष्यमा केन्द्रीय बैंकले केही मध्यमार्गी बाटो अवलम्बन गर्दै मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -