Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:११ बिहान
- ADVERTISEMENT -

मधेस प्रदेशमा माओवादी केन्द्र निल

प्रकाशित मिति: २०७९ मंसिर ११, आइतबार

202
Shares

प्रतिनिधिसभा तर्फ मधेस प्रदेशमा माओवादी केन्द्र निल भएको छ । आठवटा जिल्लाका ३२ प्रतिनिधिसभा क्षेत्रमा माओवादीले एक क्षेत्र पनि जित्न सकेन ।

पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका ६ उम्मेदवार प्रतिस्पर्धामा थिए । यस्तै माओवादी केन्द्रकै चुनाव चिन्हबाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव पनि चुनावमा प्रतिस्पर्धा गरिरहेका थिए ।

मधेस प्रदेशको ३१ वटा क्षेत्रको मतपरिणाम आउँदा माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेका महिन्द्र राय यादव भने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरेका हुन् ।

पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्रले सिरहा ३ मा विश्वनाथ साह, धनुषा १ मा मातृका प्रसाद यादव, महोत्तरी १ मा गिरिराजमणि पोखरेल, सर्लाही ३ मा नरेन्द्र साह कलवार, रौतहट ३ मा रवीन्द्र पटेल र बारा २ मा शिवचन्द्र प्रसाद कुशवाहालाई उम्मेदवार बनाएका थिए । तर ६ जना उम्मेदवार रहेपनि कोही जित निकाल्न सकेका छैनन् ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रले ५ वटा निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको थियो । तर यसपटक गठबन्धनमा रहेपनि कुनै क्षेत्रमा जित निकाल्न सकेको छैन।

गत निर्वाचनमा माओवादी केन्द्रबाट सिरहा २ बाट सुरेश चन्द्र दास, धनुषा १ बाट मातृका प्रसाद यादव, महोत्तरी १ बाट गिरिराजमणि पोखरेल, सर्लाही ३ बाट रामेश्वर राय यादव र रौतहट ३ बाट प्रभु साह निर्वाचित भएका थिए ।

बागमती प्रदेशमा पनि माओवादीले जित हाँसिल गर्न सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -