Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:५५ दिउँसो
- ADVERTISEMENT -

सुन लुटपाट गर्न हिँडेकाे समूह विशाल बजारबाट पेस्तोलसहित पक्राउ

प्रकाशित मिति: २०७९ मंसिर ८, बिहीबार

993
Shares

पेस्तोल लिएर लुटपाट गर्न हिँडेका एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले बुधबार राति विशाल बजारबाट उनीहरूलाई प्रक्राउ गरेको हो । 

काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । परिसर स्रोतका अनुसार तीन जनाको समूह बनाए सुन पसल लुटपाट गर्न हिँडेका उनीहरू पक्राउ परेका हुन् । 

त्यस्तै प्रहरीले लुटपाटमा संलग्न अर्को समूहलाई पनि राति नै पक्राउ गरेको छ । पक्राउ परेकालाई काठमाडौं प्रहरीले बिहीबार २ बजे सार्वजनिक गर्ने तयारी गरेको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -