- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रवि लामिछाने ८ हजार मतले अगाडि हुँदा एमालेका पोख्रेलको कति ?

November 23, 2022
523
Shares
- ADVERTISEMENT -

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाउँदै लगेकाे छ। ३७ हजार २२१ मत गन्दा रवि लामिछाने ८ हजार ६८७ मतान्तर बनाएका छन्।

लामिछानेले १७ हजार ५२९ मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६८१ मत ल्याएका छन्।

- ADVERTISEMENT -

Advertisement

लामिछानेको अग्रतासंगै अहिले उनका समर्थकहरु मत गणना स्थल नजिकै नाचगानसहित खुशीयाली मनाउँदै छन्। कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत गणना सकिएर अहिले भरतपुरका वडाहरुको मत गणना हुँदैछ।

बजार क्षेत्र आएपछि रविले मतान्तर बढाउँदै लगेका छन्। चितवन क्षेत्र नम्बर १ मा पनि घण्टी चुनाव चिह्नका हरि ढकाल अगाडि छन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com