- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रामकुमारी झाँक्रीले दिइन् गोकर्णलाई बधाई

November 23, 2022
198
Shares
- ADVERTISEMENT -

गुल्मी–२ बाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिएकी छन् । 

गुल्मी–२ को मतपरिणाम अन्तिम घोषणा हुनुअघि नै उनले एमालेका सचिव एवं उम्मेदवार विष्टलाई जितको बधाई दिएकी हुन् । 

- ADVERTISEMENT -

Advertisement

अन्तिम मतपरिणामअनुसार, गोकर्णले २८ हजार ४७६ मत पाएका छन भने रामकुमारीले २६ हजार ४४२ मत पाएकी छिन् । उनीहरू २ हजार ३४ को मतारन्तरले जित–हार भएको छ । 

‘यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु’, रामकुमारीले भनेकी छिन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com