- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कैलाली ३ बाट गठबन्धनलाई हराउँदै नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी

November 23, 2022
133
Shares
- ADVERTISEMENT -

नागरिक उन्मुक्ति पार्टीका प्यानल नै कैलाली निर्वाचन क्षेत्र नं ३ मा विजयी भएको छ ।

प्रदेश सभाको दुई वटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजय भएका हुन् । प्रदेश सभातर्फको (१)मा घनश्याम चौधरी विजयी भएका छन् । उनी १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश सभातर्फको (२)मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँद ६ हजार ६१९ मत ल्याएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com