- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मोरङ-१ मा एमालेका घनश्याम खतिवडाको अग्रता कायमै

November 23, 2022
315
Shares
- ADVERTISEMENT -

मोरङ-१ मा एमाले उम्मेदवार घनश्याम खतिवडाले अग्रता कायमै राखेका छन्।

हालसम्मको मत परिणाम अनुसार एमालेका खतिवडा ७०२९ मतसहित अग्रता कायम राख्न सफल हुँदा कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बू ६४५८ मतसहित दोस्रोमा छन्।

- ADVERTISEMENT -

Advertisement

मतगणना जारी रहेको मोरङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ ३२३३ मतसहित तेस्रोमा छन् भने राप्रपाका होमनाथ गौतमले २००७ मत पाएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com