- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गाेरखा क्षेत्र -१ `ख ´बाट प्रदेश सभा सदस्यमा नन्दप्रसाद न्याैपाने विजय

November 23, 2022
983
Shares
- ADVERTISEMENT -

गोरखा क्षेत्र-१,प्रदेश-२ ख बाट नेपाली कांग्रेसका नेता गण्डकी प्रदेश सभा सदस्यमा अत्याधिक मतका साथ बिजयी भएका छन् ।

उनी ८७२८ मतान्तर सहित निर्वाचित भएका हुन् । न्याैपानेले १६२६१ मत प्राप्त गरेका छन् भने एमालेमा उम्मेदवारले ७५३३ मत प्राप्त गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com