Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५८:५५ बिहान
- ADVERTISEMENT -

तपाँईहरु राजेन्द्र बजगाँईलाई जिताएर पठाउनु, मन्त्री बनाउने जिम्मेवारी मेरो हो: प्रचण्ड

प्रकाशित मिति: २०७९ कात्तिक २७, आइतबार

1420
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा–१ का उम्मेदवार राजेन्द्र बजगाँईलाई जिताउन सो क्षेत्रका जनतासँग आग्रह गरेका छन् । उनले बजगाँईलाई जिताएर पठाए मन्त्री बनाउन आफुले सहयोग गर्ने पनि बताएका छन् । उनले अहिले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा मिलेपछि नहुने भन्ने कुरा पनि केही पनि नभएको भन्दै आफ्नै प्रस्तावमा देउवाले बजगाँईलाई मन्त्री बनाउने बताएका हुन् ।

उनले गोरखाको समग्र विकासमा आफूले योगदान पुर्याउनेपनि बताए । आज (आइतबार) गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘गोरखा १ को प्रतिनिधि सभामा कांग्रेसका नेता राजेन्द्र बजगाईं र प्रदेश सभा (ख) मा कांग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गर्दछु, बजगाईंलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु। राजेन्द्रलाई केन्द्रमा र नन्दुलाई प्रदेशमा मन्त्री बनाएर विकास निर्माणको काम गर्न जिम्मेवारी दिइनेछ, उहाँहरूलाई मन्त्री बनाउन म देउवासँग प्रस्ताव राख्छु। अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन।’ प्रचण्ड भने यसपटक गोरखा–२ बाट चुनाव लडेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -