Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
११:३५:३७ राति
- ADVERTISEMENT -

मोरङ-३ (१) को नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक

प्रकाशित मिति: २०७९ कात्तिक २३, बुधबार

469
Shares

निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (१) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि आयोगले सो दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

मंसिर ४ मा नै निर्वाचन गर्ने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगको निर्णय अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

आयोगले मनोनयन दर्ता भएर निर्वाचन चिह्नसमेत दिइसकिएको र प्रचारप्रसार गरिरहेको अवस्थामा उम्मेदवारको मृत्यु भएको भन्दै अब सम्बन्धित दलले पुनस् उम्मेदवारको मनोनयन गर्नुपर्नेमा नयाँ निर्वाचन कार्यक्रम दिएको हो । आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -