Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१५:४५ दिउँसो
- ADVERTISEMENT -

प्रदेश सभा उम्मेदवार नन्द प्रसाद न्यौपाने घरदैलो अभियानमा ब्यस्त

प्रकाशित मिति: २०७९ कात्तिक २३, बुधबार

1540
Shares

गोरखा । वाम लोकतान्त्रिक गठबन्धनका साझा तथा नेपाली कांग्रेसतर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार नन्द प्रसाद न्यौपाने मतदाताको घरदैलो अभियानमा व्यस्त भएका छन् ।

निर्वाचन आयोगले १७ गते देखि राजनीतिक दलका उम्मेदवारलाई प्रचारप्रसार तथा घरदैलो अभियान गर्न दिएसँगै न्यौपाने मतदाताको घरदैलो अभियानमा व्यस्त भएका हुन् ।


आगामी मंसिर ४ मा हुने निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्बर १ ख , का उम्मेदवार नन्द प्रसाद न्यौपाने मतदाताको घरदैलोमै पुगेर भोट माग्न व्यस्त छन् । घरदैलो अभियानकै क्रममा गोरखा भिमसेन थापा गॉंउपालिका को टोलटोलमा पुगेर मतदाता रिझाउँदै मत माग्न व्यस्त भएका हुन् ।


नेपाली कॉंग्रेस गोरखा जिल्ला सभापति न्यौपाने मतदाताको घरदैलोमा पुगेसंगै मतदानहरु उत्साही देखिन्छन्। युवा पुस्तामा लोक प्रिय न्यौपाने ले गठबंधन को बलमा सहजै चुनाव जित्ने देखिन्छ, उनका प्रतिस्पर्धी एमाले का मोहन भट्टराई छन् । तर गोरखाली मतदानका उनी नयॉं अनुहार हुन । काठमाडौंमा बसेर ब्यवसाय गर्दै आएका भट्टराई पछिल्लो केही बर्षमा मात्रै सक्रिय भएका हुन् , बाम लोकतांत्रिक का साझा उमेदवार बिध्यार्थी काल देखिनै राजनीति सक्रिय छन् । गोरखाको मान्बुमा जन्मिएका न्यौपाने गोरखा को उत्तरी भेगमा निकै लोक प्रिय छन् ।


मतदाता संग माग्दै भने उनले भनेका छन् आफूलाई निर्वाचित गराएमा गोरखा को विकास निर्माणका कार्य गर्नेछु, । गोरखाकाका बासिन्दाको साझा समस्याहरु सडक, खानेपानी, यातायाता लगायतका भौतिक पुर्वाधारको समस्या हल गर्न हरदम कोसिस गर्नेछु, साथै पर्यटन को अचुक सम्भाबना गोरखा लाई पर्यटकीय जिल्ला को रुपमा बिकास गर्ने हदै सम्मको पहल गर्ने छु ,उनले भनेका छन् ।

घरदैलो कार्यक्रममा नेपाली कॉंग्रेस प्रतिनिधि सभा उमेदवार क्षेत्र नं १ ,राजेन्द्र बजगाई ,माओवादी केन्द्रका प्रदेश सभाको समानुपातिक उमेदवार सुशिला सिंखडा , तथा गठबंधन दलका नेता तथा कार्यकर्ता घरदैलो कार्यक्रममा सहभागी भैरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -