Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१५:५४ बिहान
- ADVERTISEMENT -

लोकतान्त्रिक वाम गठबन्धनको चुनावी प्रतिवद्धता सार्वजनिक

प्रकाशित मिति: २०७९ कात्तिक २१, सोमबार

252
Shares

स्वतन्त्र वाम उम्मेदवार घनश्याम भूसालसहित रुपन्देही(१ को लोकतान्त्रिक वाम गठबन्धनले १६ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

रुपन्देही–१ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र वाम उम्मेदवार भूसाल तथा प्रदेश १९१० मा कांग्रेसका विश्वनाथ यादव र १९२० मा अब्दुल रज्जाक उम्मेदवार छन् । उनीहरुले आर्थिक पूर्वाधार भौतिक विकास शिक्षा स्वास्थ्य रोजगारी भूमि व्यवस्था विद्युत् र औद्योगिक विकासमा काम गर्ने मुख्य लक्ष्यसहित आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

जसमा शिक्षातर्फ देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालन गर्ने र क्षेत्रगत प्राविधिक शिक्षा सुरु गर्ने र स्कुल तथा क्याम्पसको स्तरोन्नति गर्ने भनिएको छ । स्वस्थ्यतर्फ पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थचौकी बनाउने भनिएको छ । पर्यटनतर्फ देवदहको उत्खन्नन गरी बुद्ध मावलीलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्ने उल्लेख छ । देवदहलाई लुम्बिनीसँग जोडेर विकास योजना अघि बढाउने पर्यटन प्रवर्द्धन गर्ने कृषि सडकको स्तरोन्नति गर्ने कृषिको व्यावसायीकरण गर्ने पनि उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनहरुको समस्या सधैंका लागि अन्त्यत गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलै उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने हरेक वडामा बाल उधान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ । युवाहरूलाई सिपमूलक तालिम दिने सीप सिकेका युवाहरूलाई रोजगारीमा जोडने भनिएको छ । निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने भनिएको छ ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार भूसालले प्रतिवद्धता पत्रमा भनिएका र सुरु गरेका विकास योजना कार्यान्वयनमा प्रतिवद्ध हुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -