Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:५६ दिउँसो
- ADVERTISEMENT -

मतदातासँग प्रदीपको बाचाः तपाईँको समस्या सदनमा निर्भिक भएर बोल्नेछु’

प्रकाशित मिति: २०७९ कात्तिक १७, बिहीबार

966
Shares

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले संसदमा आफूले जनताको आवाज निर्भिक भएर बोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौं क्षेत्र नं ५ अन्तर्गत वडा नं ५ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

‘संसदमा निर्भिक भएर बोल्ने मान्छेको खाँचो छ, हामी संसदमा तपाईँका समस्याहरु निर्भिक भएर बोल्नेछौँ ।’ नेता पौडेलले भने ।

आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ को समग्र विकासको खाका बारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने समेत बताए ।

काठमाडौं क्षेत्र नं ५ हेरेपछि सबै देश देखिन्छ ।’ उनले भने, ‘यहाँ भएका मुख्य प्रशासनीक भवनदेखि कला कौशलका कारण पनि सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व हुन्छ ।’

त्यसैगरी काठमाडौं ५ को मात्र नभइ काठमाडौंमा रहेका विद्यालयहरुलाई बुढानिलकण्ठस्तरको बनाइने प्रतिबद्धता व्यक्त गरे । राज्यबाट स्रोत नपाएमा आन्तरिक स्रोत साधनको परिचालन गरेर भए पनि सबै शिक्षालयहरुको गुणस्तर बनाउनेमा जोड दिए ।

‘यहाँका सबै शिक्षालयहरुलाई बुढानिलकण्ठस्तरको बनाउन सकिन्छ ।’ उनले भने, ‘राज्यले स्रोत नदिएमा आन्तरिक स्रोत साधनबाट भए पनि काठमाडौं क्षेत्र नं ५ मा रहेका सबै शिक्षालयहरुलाई बुढानिलकण्डस्तरको बनाउन पहल गर्नुपर्छ ।’

त्यसैगरी देशमा भएको बौद्धिक पलायनको कारण मुलुक निर्माण हुन नसक्ने बताए । त्यस्तै बौद्धिक वर्ग पलायन गरि अन्य सामग्री आयात भइरहेकोबारे टिप्पणी गर्दै उनले भने, ‘ब्रेन ड्रेनको समस्या छ । एउटा देश जो वौद्धिक नागरिकहरुलाई जोगाएर राख्न सक्दैन । भने त्यो देशको विकास कताबाट हुन्छ रु सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन ।’

यसअघिका निर्वाचनमा कांग्रेसबाट जित हासिल गरेका कांग्रेस नेता नरहरि आचार्यको प्रशंसा गर्दै आफू सोही मार्गबाट विकासको काम अघि बढाउने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -