Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५४:१२ बिहान
- ADVERTISEMENT -

दक्षिण कोरियाको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

प्रकाशित मिति: २०७९ कात्तिक १३, आइतबार

314
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा शनिबार राती भएको भागदौडमा १५१ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

शनिबार ट्विट गर्दै प्रधानमन्त्री देउवाले भागदौडपछि भएको घटनाले स्तब्ध बनाएको भन्दै मृतकहरूप्रति श्रद्धाञ्जली र कोरिया सरकार एवं मृतकका आफन्तमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् ।

सोल शनिबार राती भागदौडको घटना हुँदा १५१ जनाको मृत्यु भएको थियो ।

बीबीसीका जनाएअनुसार हालुविन मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा मच्चिएको
भागदौडमा अरू दर्जनौं घाइते भएका छन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–एओलले आज राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -