रवि लामिछाने नेतृत्वको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सन् २०२२ सेप्टेम्बरसम्ममा साढे २ करोड रुपैयाँ आर्जन गरेको छ । रास्वपाले सार्वजनिक गरेको आय-व्यय विवरणअनुसार विभिन्न ७ वटा शीर्षकमा रकम आर्जन गरेको छ ।

प्रकाशित मिति: २०७९ कात्तिक २, बुधबार