Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:२२ बिहान
- ADVERTISEMENT -

दोलखामा गठबन्धनको तर्फबाट उम्मेदवारमा कुन्दन काफ्लेको चर्चा

प्रकाशित मिति: २०७९ भदौ २९, बुधबार

351
Shares

आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि दलहरु तयारीमा जुटेका छन् । सत्ता गठबन्धन यतिवेला सिट बाँडफाँटमा जुटेको छ। तर, अहिलेसम्म सिट बाँडफाँटबारे सहमति हुन सकेको छैन् । दोलखामा पनि चुनावी सरगर्मी बढेको छ। जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस भएका छन् ।

दोलखामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, निवर्तमान सभापति रुद्रबहादुर खड्का र पुर्व सभापति ताराबहादुर कोइराला प्रतिनिधि सभा सदस्यकालागि उम्मेदवार सिफारिस भएका छन ।

सिफारिस भएका नेताहरुमध्ये नेविसंघका पुर्वमहामन्त्री काफ्ले सम्भावना बोकेको उम्मेदवार हुन । उनी युवाहरुमाझ निकै लोकप्रिय छन । काफ्लेले तत्कालिन राजा ज्ञानेन्द्र शाहविरुद्घ लोकतन्त्र की राजतन्त्र व्यवस्था रोज्न भन्ने सवालमा पशुपति क्याम्पस चाबहिलमा नमूना जनमतसंग्रह गराएर देशव्यापी चर्चामा आएका थिए । पार्टीको १४औं महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका काफ्ले कांग्रेसका कान्छा केन्द्रिय सदस्य पनि हुन ।

२०७२ सालमा गएको विनाशकारी भुकम्पमा काफ्लेले दोलखाका गाउँगाउँमा जस्तापाता, त्रिपाललगायत खाद्य सामाग्रीहरु वितरण गरेका थिए । प्रतिगमनविरोधी आन्दोलनको क्रममा चरम यातना पाएर राजद्रोहको मुद्दा समेत खेपका काफ्ले सबैभन्दा बढी जेलनेल भोग्ने युवा नेताको रुपमा परिचित छन् ।

नेविसंघमा रहँदा काफ्लेले राजतन्त्रको सान्दर्भिकता विषयमा बहस चलाएका थिए । गणतन्त्रको प्रस्ताव पास गर्न पार्टीलाई नैतिक दबाब दिने श्रेय काफ्लेलाई नै जान्छ । भर्खरै सम्पन्न स्थानीय निवार्चनमा काफ्लेले गठबन्धनका उम्मेदवारलाइ २ हजार मतान्तरले विजयी गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -