नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम गुल्मीबाट पनि सिफारिस भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर १ ले प्रचण्डको नाम प्रतिनिधिसभातर्फ सिफारिस गरेको हो ।
यसअघि प्रचण्ड चितवन, बागलुङ र गोरखाबाट पनि सिफारिस भएका थिए ।
यस्तै प्रचण्डसहित गुल्मी १ बाट लक्ष्मण पन्त र मनिराम ज्ञवालीको नाम पनि सिफारिस भएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र क र खमा पनि ३–३ जना सिफारिस भएका छन् ।