Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
८:११:११ बिहान
- ADVERTISEMENT -

नेपालीले बोक्ने करिब ४१ अर्बको मोबाइल

प्रकाशित मिति: २०७९ साउन ९, सोमबार

422
Shares

नेपालमा एक वर्षमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ । एक वर्षको अवधिमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो ।

नेपालमा पछिल्लो समयमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ । स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ । तर, उच्च दरमा माग बढेपछि सरकारले अहिले ३०० डलरभन्दा बढी मूल्यका स्मार्ट फोनको आयातमै रोक लगाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५७ लाख ६३ हजार वटा फोन नेपाल भित्रिएको छ । त्यसमध्ये १ लाख ७६ वटा सेट महँगा स्मार्ट फोन हुन् । २ अर्ब ८२ करोड मूल्यमा महँगा समार्ट फोन नेपाल भित्रएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । १२ महिनामा भन्सार विभागले मोबइल फोनबाट ६ अर्ब ५४ करोड भन्सार राजस्व पनि असुल गरेको छ ।

२०७७/७८ मा ३६ अर्ब ९० करोड मूल्यको ७० लाख ३० हजार मोबइउल सेट नेपालमा आयात भएको थियो ।

गत वर्षको समीक्षा अवधिमा मोबाइल सेटको संख्या १२ लाख ६७ हजारले घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब ४ अर्ब रुपैयाँले बढेको विभागको तथ्यांकले देखाउँछ । गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महँगा फोनको आयात बढेको हो । महँगा फोनको आयात बढ्दा समग्र संख्या घट्दा समेत फोन किनेबापत बाहिरिने विदेशी मुद्राको दर बढेको छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -