Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३३:२४ दिउँसो
- ADVERTISEMENT -

पालुङटारमा कांग्रेस एक्लै निर्वाचनमा जाने भन्दै नगरबासीलाई भोट दिन आग्रह

प्रकाशित मिति: २०७९ वैशाख २१, बुधबार

697
Shares

गोरखा, गोरखाको पालुङटार नगरपालिकामा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल टुटेको छ ।

जिल्ला स्तरमा दुई दलका नेताहरूबीच सहमति हुन नसकेपछि चुनावी तालमेल नहुने भएको हो । केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरेको थियो ।

कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने आज एक विज्ञप्ति जारी गर्दै केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडा तहसम्म तालमेल गर्ने प्रयास भए पनि दुवै दलले एक्ला एक्लै प्रतिस्पर्धामा जाने निर्णय गरेको जानकारी दिएका छन् ।

यसअघि कांग्रेस र जसपाको शीर्ष नेतृत्वबीच पालुङटारको मेयरमा जसपालाई र उपमेयरमा कांग्रेसलाई हुने सहमति भएको थियो ।

कांग्रेस जिल्ला सभापति न्यौपानेले पालुङटारमा कांग्रेस एक्ल निर्वाचनमा जाने भन्दै नगरबासीलाई भोट दिन आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -