Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४५:१४ दिउँसो
- ADVERTISEMENT -

पालुङटार नगर हत्याउन भट्टराईद्वारा देउवाको प्रयोग,काङ्ग्रेसको साख बचाउन गरिएको भनाइ नआई गलत सन्देश दिन खोजियो : दिपक बाबु

प्रकाशित मिति: २०७९ वैशाख १७, शनिबार

3926
Shares

गोरखा, स्थानीय चुनाव को लहर चलिरहेको बेला गोरखामा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा गोरखाका दुई नगरमा चुनावी तालमेलको असफल प्रयास भएको छ ।

गठबन्धन नहुने र मित्रबत प्रतिस्पर्धा गर्ने निणयको साथ गोरखामा गठ बन्धन दलहरु आ-आफ्नै तरिकाले उमेदवारी दर्ता गरेका थिए ।

माओवादी र जसपाको किचलो को कारण जिल्ला भर गठ बन्धन हुन सकेको थिएन ।

उमेदवारी फिर्ता लिने अन्तिम समयमा आएर केन्द्रबाट पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा पालुङटार नगरपालिका मेयर जसपालाई दिने र गोरखा नगरपालिका मेयर कॉंग्रेसलाई सहयोग गर्ने गरी शेर बहादुर देउबा को ठाडो हस्तक्षेप मा निणय भए ता पनि ।
उमेदवार को फिर्ता लिने समय गुज्रीसकेपछी केन्द्र बाट गएको मेलका कारण कॉंग्रेस पालुङटार मेयर उमेदवार दिपक बाबु कंडेलको उमेदवारी जोगिएको छ ।

गत निर्वाचनमा निर्वाचित भएको बलियो उमेदवार हुन ।
उमेदवार दिपक बाबु कंडेल ।

आफुले जितेको नगरपालिकालाई नगरवासीको चाहाना बिपरीत भट्टराईले ठाडो पावर लगाएर कॉंग्रेसको जनमत माथी आक्रमण गर्नु र आफ्नो प्रभुत्व देखाउन खोज्नु फलदायी नहुने पालुङटार बासी कॉंग्रेस जनको आक्रोस छ ।

इन्जिनियर समेत रहेका दिपकबाबु कंडेल यस अघि पनि पालुङटार नगरपालिकाका मेयर हुन् । २०७४ मा उनले माओवादीका उम्मेदवारलाई हराउँदै बिजयी बनेका थिए ।

देउवाले उम्मेदवार फिर्ता बोलाउने पत्र निर्वाचन अधिकृतको कार्यालय पालुङटारमा नभई मूख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा पठाए । पाँच बजे भित्र पालुङटार जानुपर्ने उम्मेदवारी फिर्ताको पत्र ५ः५० मा मात्र आईपुगेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।

‘५ बजे भित्र पत्र आएको भए उम्मेदवारी फिर्ता हुन्थ्यो, हामीले नाम सार्वजनीक गरेपछि पत्र पाएका छौँ’ उनले भने ‘उम्मेदवारी कायम छ ।’ पत्रमा निर्वाचन अधिकृतको कार्यालय पालुङटारलाई संवोधन गरिएको छैन ।

समयमै आधिकारिक पत्र निर्वाचन अधिकृतको कार्यालयले प्राप्त नगर्दा देउवाले फिर्ता लिएका मेयर कंडेलको नाम अन्तिम नामावलीमा टाँस गरिएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) मा उल्लेख भए अनुसार केन्द्रिय समितिले उम्मेदवार फिर्ता बोलाउन सक्ने ब्यवस्था छ ।

अन्तिम नामावलीमा नाम टाँस भएकाले अब निर्वाचन प्रक्रियामा सहभागी हुनुको बिकल्प नरहेको मेयर पदका उम्मेदवार दिपकबाबु कंडेलले बताए ।

यस्तो छ उहाँको भनाइ

काङ्ग्रेस पार्टीको निर्णय मान्न तयार भएको सत्य हो । तर मेरो र पालूङटार काङ्ग्रेसको साख वचाउन गरीएको भनाइ नआई गलत सन्देश दिन खोजीएकोमा घोर आपत्ति छ।

साथै पा ना पा बासि आम जनसमुदाय र नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार हरूसँग सगै आफू रहेको अपिल गर्दछु ।

उमेदवार कंडेल आफु कुनै पनि तबरले पछी नहटने कॉंग्रेस कार्यकर्ता, आम पालुङटारवासी जनमानसले रुख चिन्हमा मतदान गरि ऑंफुलाई बिजयी बनाउन आव्हान समेत गर्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -