Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:३६ दिउँसो
- ADVERTISEMENT -

काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा पुनः मुकुन्द रीजालको उम्मेदवारी

प्रकाशित मिति: २०७९ वैशाख १५, बिहीबार

988
Shares

काठमाडौं, नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिका–१६ को वडाअध्यक्षमा मुकुन्द रीजालले उम्मेदवारी दिनुभयको छ ।

यसअघि सफल वडा अध्यक्ष भएर आफ्नो कार्यकुशलता प्रस्तुत गर्नुभएका रीजालले दोस्रो कार्यकालका लागि पुनः वडा अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापति समेत रहनुभएका रीजालले वडा अध्यक्ष भएर जनताको सेवमा लोकप्रिय काम गर्दै आउनुभएको छ ।

नेपाल विद्यार्थी संघ बाट राजनीति सरुवात गर्नुभएको रीजाल,काठमाडौं जिल्ला कार्यसमितिको तिन कार्यकाल सदस्य हुँदै अहिले दोश्रो कार्यकाल नेपाली कांग्रेस क्षेत्र नम्बर ७ को सभापति हुनुहुन्छ ।

काठमाडौं महानगर १६ मा कांग्रेसको तर्फबाट अध्यक्ष मुकुन्द रीजालको प्यानलमा सदस्य हरु देबेन्द्र पाठक ,जितेन्द्र कुमार श्रेष्ठ ,आशा साक्य र टीका गहतराज ले उम्मेद्बारी दीएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -