Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:२३ दिउँसो
- ADVERTISEMENT -

स्थानीय तहमा युवा आकर्षण , नबिन फुयाँल बने कान्छो उम्मेदवार ।

प्रकाशित मिति: २०७९ वैशाख १३, मंगलबार

612
Shares

काठमाडौं, मंगलबार, १३ वैशाख २०७८ । वैशाख ३० गते सम्पन्न हुनगइरहेको स्थानीय तहको निर्वाचनका निम्ति उम्मेदवारी मनोनयन गर्ने क्रममा युवाको उपस्थिति बाक्लो देखिएको छ ।

काठमाडौं महानगरदेखि देशभरका पालिकाहरुमा युवा उम्मेदवारको लर्को लागेको छ ।यहीँ क्रममा काठमाडौंको तारकेश्वर नगरपालिकामा २१ वर्ष पूरा भएर २२ वर्ष नवीन फुयाँलले वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन स्रोतबाट प्राप्त जानकारी अनुसार नवीन फुयाँल देशकै सम्भबत कान्छो उम्मेदवार बनेका छन् ।

तारकेश्वर नगरपालिका वडा नं ३ का स्थायी वासिन्दा फुयाँलले सोही वडाबाट वडा सदस्यमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका फुयालको वडामा यो भन्दा अघिको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको वडाध्यक्ष विजयी भएका थिए ।

फुयाल ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न हुनुका साथसाथै नेपाली विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ७ प्रदेश ख कार्यसमितिको सभापति रहेका छन् । फुयाल अग्रज पुस्ता आशीर्वाद र युवा पुस्ताको साथ सहयोगमा जित्नेमा विश्वस्त देखिन्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -