गोरखा, १२ वैशाख २०७८ । भिमसेन थापा ४ चौतारामा ग १ त ५२६९ को ट्यक्टर दुर्घटना हुँदा २ जना घाईते भएका छ्न ।
घाईतेको उद्वार भई रहेको छ ११: ३० मा दुर्घटना भएको हो ।
गोरखाबाट भिमसेन थापा ४ चौतारा वाट घावा तर्फ जॉंदै गरेको ट्यक्टर भगवती स्कुल नजिकै दुर्घटना हुदॉं दुई जना घाईते भएका हुन । घाइते चालक र सहचालकलाई अवस्था गम्भीर रहेको र उपचारका क्रममा हस्पिटल लिएर गएको छ ।
ब्रेक फेल भई दुर्घटना भएको दुर्घटना भएको जनाईएको छ ।
क़रीब ५० मिटर तल मकै बारीमा ट्यक्टर खसेको छ । थप बिबरण आउन बॉंकी रहेको छ ।