गोरखा, आइतबार, ११ वैशाख २०७९ । गोरखामा जसपाकोद्वय चरित्रका कारण गठबन्धनमा समस्या भएको आरोप लगाएका छन ।

गोरखा स्थानीय निर्वाचनको प्रक्रिया अधिबढिरेको वेला गोरखामा सत्ता गठबन्धनको दलहरु जसपाको एकल ढिपिको कारण मिल्न सकेको छैन । गोरखा जिल्लाको अघिल्लो निर्वाचन मा ५ वडा मा मात्र बिजय हॉंसील गरेको तत्कालीन नयॉं शक्तिले आफुले पनि २ वटा गॉंउ तथा नगर प्रमुख माग्नु र गठबन्धनको बैठकमा सहभागितालाई मात्र उपस्थिति हुनु र एमालेसंग गठबन्धन गर्न नहुने बताए । प्रतिगामी आरोप लगाउने तथा वडा तह देखिनै एमालेसंग तालमेलको प्रक्रिया अघि बढाएको आरोप लगाए छन ।

केन्द्रीय नेताबाट दवाव दिन लगाउने र जिल्ला हैसियत भन्दा बढी बार्गेनिग गर्ने गरेको गठबन्धनको दलका नेता बताउछन । कॉंग्रेस माओवादी को सम्मिलित बैठकमा मैत्री पुर्ण प्रतिस्पर्धा गर्ने भनेरनी एमाले संग भित्री गठबन्धनको तयारी गर्नुले गोरखामा गठबन्धन दलमा समस्या आएको हो ।

माओवादी कॉंग्रेस पनि गठबन्धन न होस भनेर दोहोर भुमिका खेलेको कॉंग्रेस तथा माओवादी आरोप लगाएका छन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्